समाचार

संसद् विघटनको प्रस्तावलाई समर्थन गरौं : अध्यक्ष महर

  सत्तारुढ दल नेकपाको भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको पनि