समाचार

बालुवाटार गएनन् बादल, पुल्चोकमा गरे आफ्नो पूर्वसमूहको भेला

  नेपाल कम्युनिष्ट पार्टी फुट संघारमा पुगेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने आफ्नै पूर्वसमूहको भेला गरेका छन्। आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि  बादलले केपी शर्मा ओली क्याबिनेट