समाचार

तिहारमा देउसीभैलो खेल्न नपाइने, नियम उल्लंघन गरे कडा कारबाही

  कोभिड–१९ को संक्रमण दैनिक बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसवर्षको तिहार देउसीभैलो खेल्न मनाही गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । आफ्नै घर परिवारमा मात्रै सिमित रहेर