विश्व

अब फेसबुकमा फोटो अपलोड गर्दा यसरी गर्नुस् नत्र तपाईको फेसबुक सँधैका लागि बन्द हुनेछ

  फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आईरहेको छ ।फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो