विश्व

एनिमेसन स्टुडियोमा आगजनी, २४ जनाको मृत्यु

  जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । सो कम्पनीमा भएको भीषण आगजनी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस