यी पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा
एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ । संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो उनी हुन– आलिया राफिया । कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ पेशाले मोडल आलिया मोडलिङका साथै फेशन