उत्तरकोरियाली शासक किम यस्तो रक्सी पिउँछन्, कति खर्च छ ?



हाम्रो इकोनोमि

 

उत्तर कोरियाली शासक किम जोङ उनको जीवन निक्कै रहस्यको छ । हरेक शासकले झैं उनले पनि दैनिक रमाइलोका लागि रक्सी पिउने गर्छन् ।

उत्तर कोरियाका धनाड्य र उनका अघिपछि लाग्ने धनाड्यका लागि अमेरिका र जर्मनबाट उनले महँगा रक्सी मगाउने गरेको विवरणहरूमा उल्लेख छन् ।

उनी आफ्ना देशमा बनेका रक्सी खाँदैनन् । अमेरिकाबाट बार्षिक ३३ हजार डलरको रक्सी आयात र्गछन् । एक बोटलको झन्डै २ हजार एक सय ४५ डलर पर्ने जनाइएको छ ।

यस्तै जर्मनबाट ९५ हजार ३ सय ९४ डलरको वाइन मगाउने गरेको विवरणहरुमा उल्लेख छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...