ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो



हाम्रो इकोनोमि

 

 

शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए । त्यहाँ अकस्मात शंकास्पद गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसबाट सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा पुर्याएका छन् । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्यहरू सबै सुरक्षित रहेको स्रोतले जनाएको छ।

यो घटनापटि ट्रम्पले आक्रमणकारी गिरफ्तार भएको बताएका छन् । ट्रम्पको प्रतिक्रिया छ, उनीहरूले द्रुत र साहसका साथ काम गरे ।

उनले भने आक्रमणकारीलाई पक्राउ गरिएको र कार्यक्रम जारी राख्न सुझाव दिएको छु । राष्ट्रपतिले कानून प्रवर्तन निकायको अनुरोधमा आफू ह्वाइट हाउस फर्किरहेको र चाँडै नै पत्रकार सम्मेलन गर्ने बताए । उनले ३० दिनभित्र रात्रिभोजको तालिका परिवर्तन गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...