अवैधानिक कामदारहरुले ६० दिनभित्र साउदी छाड्नु पर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । साउदी अरेविया सरकारले अकामा अथवा परिचयपत्रको म्याद सकिएका तर साउदी छाड्ने अनुमति लिइसकेका कामदारलाई दुई महिनाभित्र फर्कने अवसर दिएको छ ।

साउदीको जेनेरल डिरेक्टर अफ पासपोर्ट विभागले ६० दिन थप म्याद थप गरेको हो । यसअघि पनि अवैधानिक आप्रवासी कामदारलाई कागजपत्र मिलाउन र आममाफीको अवधिमा घर फर्कन चार महिनाको समय दिएको थियो ।

साउदीले अवैधानिक कामदारलाई यसरी घर फर्कने म्याद नथप्ने जनाएको छ । साउदी छाड्ने अनुमति लिइसकेको तर अकामा (परिचयपत्र)को म्याद सकिएका कामदारले आफूहरु समस्यामा पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...