अचानक दुई पक्ष बीच गोली चल्यो, स्थानीयहरुको भागाभाग !



हाम्रो इकोनोमि

 

भारत पाकिस्तान सीमा क्षेत्रमा लामो समय देखि तनाब जारी रहेको छ । हिजो पाकिस्तानी सेनाले शनिवार जम्मू कश्मीर राज्यको पुंछ जिल्लामा दुई देश बिचको नियंत्रण रेखा (एलओसी) पार गर्दै भारतीय क्याम्पहरुलाई लक्षित गरेर आक्रमण गरेको छ ।

भारतीय रक्षा प्रवक्ताले यो कुराको जानकारी दिनु भएको छ । उहाँका अनुसार पुंछ सेक्टर सीमामा हिजो बेलुका ६ बजे तिर गोलाबारी भएको हो । प्रवक्ताका अनुसार भारतीय सेनाले पनि जवाफमा गोली चलाएको थियो । पाकिस्तानद्धारा गरिएको संघर्ष विराम उल्लंघनले भारतीय पक्षलाई कुनै मानविय क्षति नभएको जानकारी दिनु भएको छ ।

आधिकारिक सूत्रका अनुसार पाकिस्तानी सेनाले शाहपुर र केरनीलाई मध्यनजर गरेर गोली चलाएको थियो । दुई पक्ष बिच भएको गोलाबारीले त्यहाँ भएका स्थानीयहरुमा भागदौड मच्चिएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...

गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको...

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...