नुवाकोटकी बाटुली लामिछाने विश्वकै जेष्ठ नागरिक, बाटुली आमाको आज जन्मदिन



हाम्रो इकोनोमि

 

नुवाकोट शिवपुरीकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकी छिन् । नुवाकोटको शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली आज आइतबारदेखि १ सय १७ वर्षमा प्रवेश गरेकी छिन् । १ सय १७ बर्ष भएकी बाटुली आमालाई जन्मदिनको शुभकामना दिनेहरुको भीड लाग्न थालेको छ ।

 

विश्वकै ज्येष्ठ नागरिक बन्न सफल र आजै जन्मदिन परेका कारण बधाई दिनेहरु शनिबारदेखि नै उनको घरमा ताँती लागेका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उनको घरमा पुगेर अभिनन्दन गरेको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...