मोदी र भाजपालाई अहिलेसम्मकै ठूलो धक्का : करोडौँ समर्थककी धनी सपना चौधरी कांग्रेसमा प्रवेश



हाम्रो इकोनोमि

 

भारतीय कला क्षेत्रमा चर्चित पहिचाहन बनाउँन सफल सपना चौधरी कांग्रेसमा प्रवेश गरेकी छिन् । हरियाणा राज्यमा जन्मिएकी चौधरीका लाखौ करोडौ सर्मथक रहेका छन् । भारतमा निर्वाचन नजिक आउँदैं गर्दा नयाँ पार्टीमा आउँने र जानेहरुको ठुलो लहर देखिएको छ ।

 

कलाकारिता क्षेत्रबाट राजनीतिमा जानेहरु सबैलाई फाप्छ भन्ने त हुदैन तर उनका सर्मथकहरुले शुभकामना तथा बधाई दिइरहेका छन् । उनलाई लोकसभा निर्वाचनमा टिकट दिने वा नदिने त्यस बारेमा जानकारी दिइएको छैन ।

 

पछिल्ला केही हप्ताहरुमा हेर्ने हो भने भारतीय कांग्रेसमा आउँनेहरुको ठुलो लहर देखिएको छ । भारतमा अहिले नयाँ नेतृत्व र सोच लिएर कांग्रेस आएको चर्चा भइरहेको छ । उनी कांग्रेस पार्टीमा प्रवेश गरेको एएनआईले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...