चुनावको मुखमा चर्चित अभिनेत्रीलाई कांग्रेसले भित्र्यायो



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा भारतीय राजनीतिमा कलाकारहरुको प्रवेश बढ्दै जान थालेको छ ।

यो बिचमा अहिले भारतीय कांग्रसप्रति जनताको विशेष आर्कषण देखिएको छ ।

चर्चित बलिउड अभिनेत्री उर्मिला मातोडकर कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

उनलाई भारतीय राष्ट्रय कांगेस अध्यक्ष राहुल गान्धीले स्वागत गर्नुभएको हो ।

केही दिन पहिले देखि नैं उहाँ पार्टी प्रवेश गर्ने र उत्तर मुम्बईबाट निर्वाचनमा उठ्ने जनाइएको छ ।

पार्टीले यसबारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

पछिल्लो समय कांग्रेस प्रतिको आर्कषण बढ्दै गर्दा भारतीय जनता पार्टीका लागि यात्रा गम्भिर बनेको ब्याख्या हुन थालेको छ ।

अब आउँदो निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्री पदका लागि उठाउँने बिजेपीले जनाएको छ ।

मोदीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका गान्धी अगाडी आउँने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...