इमरान खानको यो कार्यले विश्व नैं उनको पक्षमा !



हाम्रो इकोनोमि

 

पाकिस्तानी प्रधानमन्त्रीको महानतालाई आज विश्वमा धेरैले प्रशंसा गरिरहेका छन् । प्रधानमन्त्री भएको एक वर्ष नहुँदैं उहाँको चर्चा चुलिएको हो ।

यो बिचमा पाकिस्तानमा उहाँको कार्य र व्यवहारले विश्वभरबाट करोडौंको संख्यामा सर्मथक भेटिएका छन् ।

उहाँको बौद्धिक क्षमतालाई लिएर अहिले सबैले प्रशंसा सुरु गरेका छन् । यो बिचमा उहाँको महानता फेरि देखिन आएको छ । पाकिस्तानको उच्च अदालतले मंगलबार पूर्व प्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्यका आधारमा ६ हप्ताको लागि जमानत दिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार ‘जमानत अवधिभर नवाज देश छोडेर बाहिर जाने छैनन्’ अदालतले भनेको छ । प्रधान न्यायाधीश सईद खोसाको अध्यक्षतामा बसेको तीन सदस्यीय इजलासले यो फैसला सुनाएको हो । यसअघि पूर्व प्रधानमन्त्री नवाजले इस्लामावाद उच्च अदालतको फैसलाविरुद्ध गएको मार्च ६ तारिखमा अपिल दर्ता गराउँनु भएको थियो ।

तपाईलाई जानकारी गराउँ सरिफ तीन पटकसमम पाकिस्तानको प्रधानमन्त्री हुनु भएको छ । उहाँलाई अल अजीजीया स्टील मिल भ्रष्टाचार काण्डमा मुछिए पछि जेल पठाइएको हो । ६९ वर्षीय नवाज शरीफ सन् २०१८ डिसेम्बरदेखि लाहोरको कोट लखपत जेलमा बन्द हुनुहुन्छ । उहाँकी श्रीमतीको यस भन्दा पहिले नै मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...