पाकिस्तान एसिया महाद्धिपमा महाशक्ती : इमरान सरकारले भेट्टायो विश्वकै ठूलो पेट्रोलको कुवा



हाम्रो इकोनोमि

 

पाकिस्तान र चीनको सम्बन्ध धेरै पुरानो रहेको छ । यी दुई देशका बिचमा व्यापार, रक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा ठुलो समन्वयन रहेको छ ।

विश्व समुदायले पाकिस्तानलाई अलग गर्ने प्रयत्न गर्दा चीन त्यसको विरुद्धमा उभिने गर्दछ ।

भारतले अन्तराष्ट्रिय समुदायमा पाकिस्तानलाई अलग गराउँन अनेक जालझेल गर्दै आएको भए पनि चीन सधैं पाकिस्तानको साथमा रहने गरेको छ ।

यो बिचमा अहिले पाकिस्तानी समुन्द्रमा तेलको कुवा भएको आशंका गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि यो कुराको खुलासा गर्नुभएको छ । उहाँले उक्त क्षेत्रमा उत्खननको काम सुरु भइसकेको भन्दै सकरात्मक हुन पाकिस्तानी नागरिकलाई अनुरोध गर्नुभएको छ ।

यो सँगै पाकिस्तान पछिल्लो समय विश्व बजारमा अत्याधिक रुपमा माग गरिएको पेट्रोलियम पर्दाथ यदी पाकिस्तानमा भेटिएको हो भने दक्षिण एसिया वा सिंगो एसियामा आर्थिक केन्द्र बन्न सक्ने देखिएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुले पनि यसबारेमा आफ्नो धारणा राख्दै पाकिस्तान यस महाद्धिपमा महाशक्ती बन्ने दौडमा लागेको जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...

दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...