मान्छे अट्ने अचम्मकाे फर्सी
समान्यतया ४–५ किलोको फर्सी हामी सबैले देखेका छौं । तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य लाग्नसक्छ । तर यो यथार्थ हो । ‘डेलिमेल अष्ट्रेलिया’ नामको फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा फर्सी काट्नलाई मेसिनको प्रयोग गरेको