आफ्नी आमाको मलामी कोहीपनि नगएपछि छोराले पुर्याए साइकलमै राखेर घाट ( भिडियो )



हाम्रो इकोनोमि

 

 

यो संसारमा घुम्दै जादा धेरै स्वार्थी र घमण्डी मान्छेहरु मात्र भेटिन्छन् ।

किनभने यहाँका मानिसहरु धेरै आफ्नो लागी मात्र सोच्दछन् , गर्दछन् र हिड्दछन् ।

त्यसैले यहाँ जातिय , लैगिंक , भाषिक जस्ता विभिन्न नाममा मान्छेले मान्छेलाई पशु सरहको व्यवहार गर्दछ ।

जुन व्यवहार देख्दा लाग्दछ ,त्यो व्यक्ति मान्छे होइन् । तर एक मानव भएर यो संसारमा आएपछि मानवताको भाव व्यक्त गर्नुपर्दछ ।

आज हामी त्यस्तै एउटा दुखदायी घटना सुनाउन गइरहेका छौ । जसले तपाईको मनको आँखामा दुख्छ ।

यो घटना भारतमा बस्ने एक सरोज नामको युवकको हो । उनको परिवारमा आमा र छोरा बस्थे । परिवार राम्रैसँग चलेको थियो , सुख नै थियो ।

तर दैवको लिला एक दिन सरोजको ४५ वर्षीय आमाको पानी लिन जादाँ बाटोमा लडेर मृत्यु भयो ।

त्यसपछि सरोज पिडामा छट्पटाउदै आमाको दाहासंस्कारको लागी छिमेकीहरुलाई मलामी जान बोलाउन गयो ।

तर सरोज सानो जातको भएको भन्दै कोही पनि मलामी गएनन् ।

त्यसपछि सरोजले आफै आफ्नी आमाको शवलाई साइकलमा राखेर ५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर एक्लै खाल्डो खने। त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए ।

त्यसपछि यस घटनाको भिडियो एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको थियो ।

अहिले उक्त भिडियो भाइरल भएको छ । र यस घटनाको भारतमा धेरै आलोचनाका साथै मानवता माथि प्रश्न उठेको छ ।

हेरौ भिडियो

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...