समाचार ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्ध रेड नोटिस जारी



हाम्रो इकोनोमि

 

‘हिम्मतवाली’ चलचित्रका नायक सुदर्शन गौतमविरुद्ध प्रहरीले रेड नोटिस जारी गरेको छ ।

मानव बेचविखन मुद्दामा उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

गौतमविरुद्ध नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानवतस्करी गरेको अभियोग छ ।

८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेड नोटिस जारी भएको प्रहरीकाे इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जाेशीले जानकारी दिए ।

रामेछापका गौतम हाल नेपाली नागरिकता त्यागेर क्यानडामा बस्दै आएको प्रहरीको भनाइ छ । यसअघि इन्टरपोलले ३१ जना नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । इन्टरपोलको सदस्यमा हाल १ सय ९२ राष्ट्र छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...