पोर्न साइट प्रतिवन्धपछि यौन हिंसाको दर कति घट्यो ?
निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यही समयमा यौन हिंसाका यस्ता घटना धेरै भए । आफ्नै बुवाद्वारा छोरी बलात्कृत भएको जस्ता अत्यान्तै निन्दनिय खबर पनि बाहिर आए । बालिका एवं किशोरीमाथि यौन-ज्यादती भयो । केवल पुरुषमा जागेको कामवासना शान्त