पसलभित्र ६ वर्षीय बालिका रगताम्मे हुनेगरि बतात्कृत, बलात्कारीले भने पैसा लैजाउ !



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । केही दिन

पहिले झापमा एक जनाले भैसी बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । यो बिचमा ६ वर्षीय बालिका मिठाई किन्न जाँदा ४० बर्षीय पसलभित्र नै बलात्कार गरेको खुल्न आएको छ ।

किराँत चोक विर्तामोड झापामा यस्तो घटना भएको हो । वैशाख २ गते मंगलबारको दिन को जब ६ वर्षीय बालिका मिठाई किन्न भनि ४० वर्षीय दोकाने कहाँ गईन ।

तर त्यहाँ नरपिचासले उनलाई न त बालिका देखे न कसैको छोरी नै देखे । नातिनी सरहको उमेरको प्रवाह नगरी त्यो पुरुषले बालिकालाई दोकान भित्र लगि बलात्कार गरेको खुल्न आयो ।

दोषीले कसुर नस्विकारे पनि नानी बिरामी छिन भने उपचार गर्न लैजाउ भनेर भनेका रहेछन् । उनका श्रीमतीले भने हामी क्रिष्चियन धर्मावलम्वी हो हामीहरुले यस्तो कार्य गर्न नसक्ने दावी गर्छिन् ।

अन्ततः सबैले बलत्कार गरेको हो भन्ने कुरा खुलाए पछि कति पैसा चाहिन्छ भनी दिनहुँ धम्कि आँउदै गरेको रहस्य खुल्न आयो । यो घटना प्रहरीसम्म पुगेको छ अहिले अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...