विविध

जन्माएको बच्चा बाँसघारिमा फ्यालेकी आमाको बयान सुनेर सबै चकित !

  पाेखरामा एक आमाले बच्चा जन्मने बितिकै बच्चालाई बाँसघारीमा फालेर हिँडेकी थिइन् । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकै उक्त घटना घटेकाे हाे । बाँसघारीमा नवजात शिशु फेला परे पछि स्थानीय जम्मा भएर प्रहरीलाई खबर गरे ।