प्रेमीसँग यौन सम्बन्ध राख्नुपूर्व हरेक केटीहरु चुपचाप गर्छन् यी ६ अनौठा काम



हाम्रो इकोनोमि

 

यौन सम्बन्ध राख्नु हर-कोहीको जीवनमा निकै खास हुन्छ । यस विषयमा हरेक केटीहरुको आ–आफ्नो रहर हुन्छ ।

अर्कोतर्फ हरेक केटाहरुको मनमा यो प्रश्न पनि उठ्छ कि उनकी गर्लफ्रेण्डलाई आखिर के चाहिन्छ ? केटहिरु यौन सम्बन्धपूर्व केही खास कामहरु गर्छन् । आउनुहोस् ती कामहरुको बारेमा जानौं :

१. हरेक केटहिरु प्रेमीसँग सुरक्षित सम्बन्ध बनाउन चाहन्छन् । यसका लागि कैयौं केटीहरु आफैं कण्डमको व्यवस्था गर्छन् वा यो सुनिश्चित गर्छन् कि उनका प्रेमीसँग कण्डम होस् ।

२. हरेक केटीहरुको चाहना हुन्छ कि उनी सुन्दर देखिउन् । जब उनीहरु प्रेमीसँग यौन सम्बन्धमा हुन्छन् उनीहरुको मनमा कैयौं प्रश्नहरु खेलिरहेका हुन्छन् । शारीरिक सम्बन्धपूर्व हरेक केटीहरु नर्भस हुन्छन् । उनीहरु यो कहिल्यै चाहँदैनन् कि त्यो बेला उनको पार्टनर वा आफैंलाई कुनै कुराको समस्या होस् ।

३. हरेक केटीहरु चाहन्छन् कि उनको पार्टनर उनको कपडा मन पराउन् । त्यसैले यौन सम्बनधपूर्व केटीहरु कैयौं कपडा ट्राइ गरेर परफेक्ट ड्रेस रोज्छन् ।

४. यो कुरा हरेक केटीहरुको लागि जरुरी हुन्छ कि उनी आफ्नो गुप्तांग सफा राखुन् । केटीहरु सधैं यौन सम्बन्धपूर्व गुप्तांग सफा राख्छन् । उनीहरु चाहँदैनन् कि उनीहरुका पार्टनर उनीसँग रिसाउन् ।

५. हरेक केटीको तनाव त्यतिबेला सुरु हुन्छ जब उनलाई लाग्छ कि उनी मोटी देखिँदैछिन् । उनहिरु यो पनि चाहँदैनन् कि पार्टनरको अगाडि मोटी देखिउन् । सुन्दर र स्मार्ट देखिन उनीहरु खानपानमा निकै ध्यान दिन्छन् ।

६. हरेक केटीहरु चाहन्छन् कि उनको पार्टनर सधैं उनीसँग रहोस् । त्यसैले पार्टनरलाई आकर्षित गर्न उनीहरु शरीरमा वेक्सिङ गराउँछन् । यसो गर्दा उनीहरुको हातखुट्टा मुलायम रहन्छन् ।

प्रतिक्रिया दिनुहोस
सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...