नायिका सुष्मा कार्कीको हट विकिनी अवतार (फोटो फिचर)



हाम्रो इकोनोमि

 

बिषेशत सुष्मालाई ‘आईटम गर्ल’का रुपमा दर्शकले बढी चिन्ने गरेका छन् ।

हुन त सिनेमामा नायिकाको रुपमा पनि उनले काम त गरिन् तर उनलाई चर्चाको शिखरमा भने उनले ठुम्का लगाएका गीतहरुले नै पुर्याए ।नायिका सुष्मा कार्कीलाई दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो ।अभिनेत्री सुष्मा कार्कीको परिचय नेपाली फिल्ममा विकिनी लगाएरै बढी भयो ।फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै सुष्माले विकिनीलाई नै मुख्य साहारा बनाइन् । केही फिल्ममा उनले अभिनय गरिन् । तर, ती सबै फिल्म उनका लागि करिअर उभो लगाउने साहारा बनेनन् । सुष्माको चर्चा बोल्ड पहिरनका कारण नै भयो ।आफ्नो पहिरनमा सधै नै खुकुलो बन्दै आएकी सुष्मा फिल्म असफल हुन थालेपछि भने मिडियाबाट टाढा थिइन् । सामाजिक संजालमा आफ्ना विन्दास अवतारका तस्बिर पोष्ट गरेपनि उनले सेक्सी तस्बिर भने पोष्ट गर्न छाडेकी थिइन् ।तर, फेरि सुष्मालाई सोमबार के झोक चलेछ कुन्नी ? उनले स्विमिङ पूलमा रातो विकिनीमा पौडिदै गरेका तस्बिरहरु पोष्ट गरेकी छिन् । हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौडिदा खिचेको केही विकिनी तस्बिरले अहिले नेपाली मिडियामा पनि चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...