विविध

भ्रष्ट कर्मचारीलाई अख्तियारको पासो

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस्याहालाई रंगेहातका साथै भ्रष्टाचारकै अभियोगमा मानिस पक्राउ गरेको लामै समय भैसकेको छ । तर पनि सोचेअनुसार भ्रष्टाचार नियन्त्रणमा आईरहेको छैन । भर्खरै अहिले पनि अख्तियारले ६१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय