विविध

मन्त्रालयमा मन्त्री छैन, कर्मचारीलाई चैन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय चुनावका लागि गृह जिल्लामा  छन् । उनी प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सोही कारण २३ मन्त्रालय मन्त्रीविहीन छन् । २३ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैं लिएका छन्