विद्रोहीको एम्बुसमा परेर सिरियाका २८ सैनिक मारिए



हाम्रो इकोनोमि

सिरियाको दमास्कस नजिकै विद्रोहीले थापेको विद्युतीय धराप (एम्बुस)मा परी कम्तीमा २८ जना सिरियाली सैनिकको मृत्यु भएको छ ।

विद्रोहीहरूले पूर्वी घौटामा थापेको एम्बुसमा सुरक्षाकर्मीहरू बिहीबार परेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले जनाएको छ । घटनामा परी केही सैनिक पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...