विविध

छानी छानी कम्युनिष्ट पार्टीका मेयरका उम्मेदवारको घरमा बम बिष्फोट,को थियो घरमै ताकेर बम हान्ने अर्को कम्युनिष्ट

प्रदेश नम्बर दुईमा असोज दुई गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकै दिन बुधबार राति रौतहटमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवारको घरनजिकै बम विस्फोट भएको छ । सिरहामा एमाले उम्मेदवारको घरमा विस्फोट भएको भोलिपल्टै रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाको