विविध

प्रदेश २ बाट पहिलो शक्तिको छिनोफानो

प्रदेश नम्बर २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १२७१ वडामा जनप्रतिनिधि छान्नका लागि असोज २ गते निर्वाचन हुन गइरहेको छ । स्थानीय तहको पहिलो र देस्रो चरणको निर्वाचन परिणाम आइसकेकाले पनि तेस्रो चरणको