क्यानडाको टोरन्टोमा बस्ने एडिअन पिअर्स नामका व्यक्तिले आफ्नी भूपू गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् । उनी १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले उनीसँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला उनले एड्रिअनलाई एक उपहार दिएकी थिइन् ।
गोपिनी वस्ती अध्यक्ष, अनाथ तथा असहाय आशा केन्द्र नेपाली समाज विभिन्न तह र तप्काबाट निर्मित समाज हो । यस समाजमा
पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् । स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले