विनाविभागीयमन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाउनुभएको छ । आइतबार साँझ महोत्तरीको बर्दिवासमा आयोजित पत्रकार भेटघाटमा नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका मन्त्री पोखरेलले संविधान कार्यान्वयन र यसको
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर (आइपीओ ) जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ