विविध

असहायको सेवामा रहन पाउदा धेरै खुसी लाग्छ

गोपिनी वस्ती अध्यक्ष, अनाथ तथा असहाय आशा केन्द्र नेपाली समाज विभिन्न तह र तप्काबाट निर्मित समाज हो । यस समाजमा विभिन्न खालको मानिसहरु बसोबास गर्दछन् । मान्छेको चाहना पनि मान्छेपिच्छे फरक खालको रहेको छ । यो समाजमा दयावान मानिसहरु पनि