गोल्छाले बेच्दै आएको फोर्ड–इको स्पोर्टमा ग्राहक ठगेको भेटियो



हाम्रो इकोनोमि

देशको प्रतिशठित उद्योग घराना समुह मध्ये गोल्छा अग्नाइनेशन अग्र पंकितिमा आयने गर्दछ । यहि समुहबाट दुई पाङग्रे मोटरसाईकल पल्सर बेभ्दै आएको छ , भने चार पाङग्रे मोटरमा फोर्ड–इको स्पोर्ट बेच्दै आएको छ । अत्याधिक मन पराईएको यहि फोर्ड–इको स्पोटको विक्रिमा ग्राहकलाई छुट भन्दै ठगी गरेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरंक्षण विभागकको टोलिले फोर्डको थापाथलिस्थित शो–रुममा छापा मार्दा यस्तो तथ्य भेटिएको जनाएको छ ।

अनुगमन टोलिका संयोजक रमेशकाजी श्रेष्ठका अनुसार १.५ लिटरको पेट्रोल मोडेलकको फोर्ड गाडीको करबाहेक वास्तविक मुल्य २२ लाख ५८ हजार मात्र पर्दछ । गोल्छाले उक्त मुल्यलाई बिक्रि मुल्य २८ लाख २३ हजार तोकि , ३ लाख छुट समेत उपल्वध गराएको छ । ग्राहकहरु छुटको लोभमा गाडी खरिद तर्फ आकर्षित भए पनि गोल्छाले २२ लाख ५८ हजार मुल्य पर्ने गाडीबाट २ लाख ८६ हजार ठगेको चालै पाएन्न् । उपभोक्ता सरंक्षण ऐनले कुनै पनि बस्तु बिक्रि गर्दा उच्चतम २० प्रतिशत भन्दा बडी नाफा अस्लुन नपाईने प्रावधानलाई गोल्छा जस्तो प्रतिशठित समूह ठाडो उल्लघंन गरेको पहिलो पटक पाईएको विभागले जनाएको छ ।

अनुगमनका प्रमुख श्रेष्ठले गो–फोर्डलाई तीन दिन भित्र विक्रि मुल्य भन्दा थपिएको मुल्यको कारण सहित विभागमा उपस्थिीतहुन निर्देशन दिएको छ । गोल्छाले उचित जवाफ दिन नसकेमा कारवाही अघि वडउने विभागले जानकारी खिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...