सुनामीबाट हैरानभई जापानीजले पानीमा तैरीने कार उत्पादन गरे



हाम्रो इकोनोमि

सन २०११ मार्च महिनाको प्रलयंकारी सुनामीको कहर जापानी नागरीक हिडको सुरमार्कीले बिर्सेको छैन् । उनको आंखै अघि बेग्रल्ती कार पानीमा बग्दै गर्दा नागरकिहरु आफनो ज्यान बचाउन दौडिरहेको त्यो द्धश्य उनको आखां अघि सिनेमाको रील जसरी आज पनि चलिरहन्छ । सुरमार्कीलाई तत्काल उच्च भुकम्पक गएको जापानकै अर्को टापुमा बस्ने आफनो आमाको याद आयो र अनी सकुशल भएको खबर पाउन लालाहित भएको हिजो जस्तो लाग्छ ।

त्यस बेला उन्को आमा अरु जस्तै कारबाट वडो कस्टपूर्वक भाग्न सफल भएका थिए । उनलाई एउटा युक्ती सुझयो यदि पानीमा तैरीने कार भए धेरै व्यक्तिको ज्यान बचाउन सकिन्छ । सुरमार्की त्यस बेला टोयोटाको कार उत्पादन विभागमा कार्यरत थिए , उनले केहि सहकर्मीको सहयोगले बिजुलीबाट चार्जगरी कम तौलको पानीमा तैरीने कारको डिजाईन गरी, कम्पनी सम्क्ष प्रस्तुत गरेका थिए ।

उनको सृजनसिल कार्यको प्रशंसा गर्दे प्रख्यात कार उत्पादक टोयोटाले आगामी सन २०२० सम्ममा दश हजार वटा पानीमा तैरीने कार उत्पादन गर्ने घोषणा गरेको छ । टोयोटाको थाईल्याण्ड प्लान्टबाट यो पानीमा तैरीने कार उत्पादन हुने समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...