खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु



हाम्रो इकोनोमि

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ ।

खाडी तथा मलिसियास्थित नेपाली दुताबासका अनुसार सन् २०१७ मा हृदयघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो ।

मृत्यु हुनेमा ३२ जना महिला छन् । दुताबासका अनुसार यस अवधीमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९ संयुक्त अरब इमिरेट्समा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक÷एक नेपाली कामदारको मृत्यु भएको छ ।

आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...