छ वर्षीया छोरी बलात्कार गर्ने यौन पिपासु काका फरार
६ वर्षीया बालिकाले जब आफ्नो आमालाई बलात्कृत भएको सुनाइन् तब उनको होसहवास उड्यो। यो घटना सप्तरीको कञ्चनरुपमा हालै घटेको हो। रुँदै गरेकी छोरीले बजारबाट घर फर्केकी आमालाई बलात्कारको घटना पहिलो पटक नभएर बारम्बार हुने गरेको बताए पछि उनी छाँगाबाट