पेस्तोलसहित एक भारतीय पक्राउ, यस्तो थियो उनको योजना



हाम्रो इकोनोमि

 

महोत्तरीमा पेस्तोल र तीन थान गोलीसहित एक भारतीय पक्राउ परेको छ ।

 

जिल्लाको सम्सी गाउँपालिका वडा नं। २ स्थित सम्सी बजार देखि पर्सागाउँ जाने कच्ची सडकमा भारत सितामढी जिल्ला बथनाहा पंचायत महुअवा ग्राम नरहा झिटकहिया वडा नं। ५ निवासी जितेन्द्र कुमार राय पक्राउ परेका हुन् ।

 

महोत्तरीका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका व्यक्ति विआर०६एक्यु१३४९ नं।को अपाचे मोटरसाईकलमा सवार रहेको बताए । उनीमाथि शंका लागेर खानतलासी गर्दा हतियार फेला परेको उनले बताए ।

 

महोत्तरीमा विगतको समयमा आपराधिक घटनाहरु बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...