प्रहरीले लागू औषधसहित ललितपुरबाट ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाका विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० का विजय लामा, वीरगञज महानगरपालिका ११ का धनन्जय पुनमगर र सत्रुघन पासवानलाई पक्राउ गरेको हो
महाकाली नदीमा एक युवक वेपत्ता भएका छन् । व्याँस गाउँपालिका(५ स्याँकु बस्ने अन्दाजी वर्ष १८ का रबी धामी
दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर