विविध

घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व

    जिल्लामा घरजग्गा कारोवारबाट म्याग्दीमा आर्थिक वर्ष २०७४÷७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।   जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गवत आवमा ग्रामीण क्षेत्रमा एक हजार १८४ र शहरी क्षेत्रमा