विविध

मलंगवामा गोली हानी एकको हत्या

  सर्लाही सदरमुकाम मलंगवामा शनिबार राति अज्ञात समूहले गोली हानी एक जनाको हत्या गरेको छ। गोली लागेर मलंगवा नगरपालिका २ का ३१ वर्षका मनोजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।   यादवलाई मलंगवा नगरपालिका ८ मा