मायामा धोका दिएको भन्दै युवतीलाई खेतमा बोलाएर हत्या



हाम्रो इकोनोमि

 

मायामा धोका दिएको भन्दैं एक युवत्तीको हत्या गरिएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा यस्तो डरलाग्दो घटना भएको हो । तपाईलाई जानकारी गराउँ गएको ५ फेब्रअरीमा पनकी थाना नजिकैं खेतमा एक युवत्तीको शव फेला परेको थियो । घटना भएको झण्डैं मनिा दिनपछि उक्त घटनाबारे पर्दाफाँस गरेको छ ।

भएको के भने हत्या आरोपी अरविन्द र ती युवत्ती गएको ४ वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । तर भयो के भने ती युवत्ती अरविन्दलाई भन्दा अरु कसैंलाई मन पराउँन थालिन् ।

 

युवत्तीको यस्तो हर्कत थाहा पाएपछि पहिले ति युवकले विष पिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । आत्महत्या गर्न नसकेपछि ती युवकले युवतीलाई खेतमा भेट्न बोलाएर हत्या गरेको दैनिक भास्करले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...