विविध

नेपालकै यी ठाउँहरुमा होटलको नाममा हुन्छ खुलेयाम यौन धन्दा !

  पछिल्ला केही दिनहरुमा नेपालमा होटलका नाममा यौन धन्दा गर्ने क्रम बढेको छ । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै