विविध

हेर्दा हेर्दै यसरी खरानी भयो विश्वको आधा इतिहास ! [१२ तस्वीर हेर्नुहास्]

    विश्वको ठुलो सभ्यता मानिएको फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ । सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएको हो । आगलागी कसरी भएको हो खुल्न सकेको छैन