विविध

मकवानपुरमा डरलाग्दो दुर्घटना, ३ जनाको मृत्यु दर्जनौ घाइते !

  नयाँ वर्षको रौनकता छाइरहेको बेला देशका विभिन्न ठाउँमा फरकफरक दुर्घटना भएका छन् । मकवानपुरमा आइतबार राति भएको ३ वटा सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी