पूर्वसभासद यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् । यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा