छिमेकिको अगाडी गाली गरेको भन्दै आफ्नै आमाको राम धुलाई ! आँखाबाट बलिन्द्र आँसुको धारा बग्दा पनि पिट्न छाडेनन्



हाम्रो इकोनोमि

 

आफ्नै आमालाई छोराले पिटेको एक भिडियो सामाजिक संजालमा देखा परेको छ। आमालाई झाडुले पिट्दै गरेका एक युवकलाई भिडियोमा देख्न

भारतीय सामाजिक संजालमा भाइरल भैरहेको यस भिडियो कर्नाटकको बेंगलुरु रहेको छ।

आमालाई झाडुले पटक-पटक हानिरहेको भिडियोमा देख्न सकिन्छ।परिक्षामा कम नम्बर ल्याएको भन्दै ती महिलाले आफ्नो छोरालाई गालि गरेकी थिइन्।

छिमेकिको अगाडी गालि गर्दा आफ्नो बेइजत भएको भन्दै ती युवकले आफ्नो आमालाईनै कारवाही गरेका हुन्।

१७ वर्षीय त्यस पुरुषले आमालाई पिट्दै गर्दा त्यहीं भएकी आरोपी युवकको बहिनिले भिडियो बनाएकी थिइन्।

आमालाई पिट्दै गर्दा युवक भनिरहेका हुन्छन्,” जे गर्नु छ गर तर तिमीलाई पनि तह लगाएरै छाडछु।

“भिडियो भाइरल भएसँगै आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आमालाई यातना दिएको कारण उनलाई गिरफ्तार गरेको प्रहरीले आमासँग माफी मागेपछि छोड्न राजि भएको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...