राजनीति

कांग्रेसले भन्यो ११ बुँदे सहमतिमा सरकार फस्यो

  नेपाली कांग्रेसले ११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न सरकार र सिके राउत पक्षसँग माग गरेको छ । सहमतिको दोस्रो बुँदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएको भन्दै कांग्रेसले सरकारले यसलाई तत्काल सच्याउनुपर्ने वा