कांग्रेसका अध्यक्षले देशै विघठन हुन सक्ने सुनाए यस्तो डरलाग्दो तथ्य(भिडियो सहित)



हाम्रो इकोनोमि

 

पछिल्ला दिनमा देश अराजकता तर्फ गएको र राज्यनै सखाप पार्ने कार्यमा स्वयम् बर्तमान सरकार लागिपरेको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले बताएका छन्।

 

चर्चित कलाकार समेत रहेका पत्रकार श्रीकृष्ण शिम्खडा गरिएको टेलिभिजन अन्तर्वार्तामा निरौलाले सो कुरा बताएका हुन्। प्रजातान्त्रिक समाजवादका कुशल व्याख्याता समेत रहेका चिन्तनशील निरौला पछिल्ला दिनमा चर्चामा रहेका छन्। संबैधानिक प्रजातन्त्र र राजसस्थाले मात्र मुलुक रहने तर्क गरेका निरौलाको यो विचार उत्तेजक अन्तर्वार्ता सुनौ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...