राजनीति

विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ

  कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा समूह निकट २ विद्यार्थीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् ।   विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा सरकारले