राजनीति

बैशाख ५ गते विप्लवको नेपाल बन्द , यस्ता छ्न अन्य कार्यक्रम

  विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषण गरेको छ ।  आफ्ना सयौ कार्यकर्ता गिरफ्तार  गरेर वर्ताको नाटक गरेको भन्दै बन्द सहितका थप कार्यक्रम घोषण गरिएको उक्त पार्टीले जनाएको छ। चैैैत्र २६ देखि सुरुहुने आन्दोलनका कार्यक्रम अन्तर्गत बैशाख ५ गते नेपाल बन्दको घोषणा गरिएको