राजनीति

बालुवाटार बैठकमा यसरी हप्काए बिष्णु पौडेललाई माधव नेपालले

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाले प्रवेश पाएको छ । सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको भन्दै के हो भन्ने प्रश्न गरेका थिए । लगतै वरिष्ठ